Monday, 22 November 2010

कबिता

सुबास छर्दै आयौ तिमी भामराझैँ भुलिरहें
अमुल्य यी स्वप्नहरू साकार गर्न कल्पिरहें

तिम्रा मेरा साझा चाह आऊ मिली पुरा गरौ
एकान्तमा बसौ हामी रुख मुनि कुरा गरौ

संसारलाई छोडी एकछिन एकअर्कामा बिलिन बनौ
तन मन एक बनाई एकार्कामा पौड़ी खेलौ

The Nine Fatal Strategic Errors That Undermine Startup Viability

  The Nine Fatal Strategic Errors That Undermine Startup Viability Sanjay Shanti Subedi B.Sc. Physics, Dip. Pharmacy, Dip. Digital Marketing...